अनसनरत नर्स ज्योति रानाभाट र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन
ratopati.com · Fri Jul 31 15:29:57 GMT 2026

काठमाडौँ। अनसनरत ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच वार्ता भएको छ । सरकारी वार्ता समिति नै स्वार्थ प्रेरित रहेको भन्दै आज बेलुकी बसेको वार्ता निष्कर्षविहीन बनेको हो ।
वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका नर्सिङ प्रशासक अमृता पहाडी, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख रोशनी लक्ष्मी तुइतुई र नुजन शर्मा रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)