मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नयाँ सांगीतिक अभियानमा गायक दीपक बज्राचार्य

kalakarmi.com · Mon Jul 03 00:35:45 GMT 2023

काठमाडौं– नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकर्मी दीपक बज्राचार्य आफ्नो नयाँ गीत ‘एक्लो…’ संगै नयाँ सांगीतिक अभियान ‘प्रोजेक्ट नजिक’ पनि घोषणा गरेका छन् ।

आफ्ना नयाँ तथा केहि पुराना गरी करिब ९ वटा गीतहरुलाई नयाँ शैलीमा एक–एक गरी आफ्ना दर्शक तथा श्रोतामाझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा ‘प्रोजेक्ट नजिक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा रहेका गायक बज्राचार्यले एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत ‘एक्लो’ सार्वजनिक गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)