मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विट्जरल्यान्डमा एकै वर्षमा हिमनदीको ५.५ प्रतिशत बरफ गायब, पाँच वर्षमै हरायो पाँचौँ भाग

arthadabali.com · Thu Oct 01 09:54:04 GMT 2026

स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)