म्यानचेस्टर सिटीमाथिको कारबाही यसै सिजन टुंग्याउन माग
nepalpress.com · Thu Oct 01 09:54:05 GMT 2026
काठमाडौं । प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको ठहर भएको म्यानचेस्टर सिटीमाथिको कारबाही यसै सिजनको अन्त्यअघि टुंग्याउनुपर्ने धारणा फुटबल क्षेत्रका वरिष्ठ अधिकारीहरूले राखेका छन् ।
प्रिमियर लिगले मंगलबार सिटीलाई सन् २००९–१० देखि २०१७–१८ सिजनसम्मका आर्थिक नियम उल्लंघनसम्बन्धी सबै आरोपमा दोषी ठहर गरिएको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)