मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभामा रिक्त दुई सांसदको पदपूर्ति छिट्टै हुन्छ : मन्त्री गौतम

ekantipur.com · Thu Oct 01 09:53:38 GMT 2026

राष्ट्रिय सभामा रिक्त दुई सांसदको पदपूर्ति छिट्टै हुन्छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्- 'सरकारको सिफारिसमा मनोनित हुने पदका सम्बन्धमा संविधानले परिकल्पना गरेको समावेशी योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान तथा राष्ट्रिय सभाको गरिमा र भूमिकालाई ध्यानमा राखि उपयुक्त व्यक्तिलाई सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्‍याइनेछ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)