निजामती विधेयकमा के छन् नयाँ व्यवस्था ?
annapurnapost.com · Thu Oct 01 09:58:39 GMT 2026

काठमाडौं : लामो समयको रस्साकस्सीपछि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा दर्ता भएको छ। संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बिहीबार भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा पेस गरेकी हुन्।
विधेयकले संघीय निजामती प्रशासनको संरचना, कर्मचारीको अवकाश, पदपूर्ति, सरुवा-पदस्थापन, कार्यसम्पादन, आचरण तथा सेवा सुविधासहितका विषयमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)