कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
ratopati.com · Thu Oct 01 10:09:04 GMT 2026

काठमाडाैँ। क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताएका छन्।
कास्पारोभले आफू र फ्रि रसिया फोरमका सहसंस्थापक त्युट्रिन हत्या गर्ने लक्ष्यको सूचीमा रहेको समाचार स्तब्ध पार्ने भए पनि आफूलाई आश्चर्य नलागेको बताए। उनले सुरक्षा निकायको चेतावनीपछि आवश्यक सावधानी अपनाएको र त्यसलाई निरन्तरता दिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)