खेसरीलाल यादव सहभागि सुनसरीको बर्जु महोत्सवमा झडप
kalakarmi.com · Wed Jan 18 00:29:46 GMT 2023
इटहरी– सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ ।
हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)