मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाः तीन विधेयक दफाबार छलफलका लागि समितिमा

barnanmedia.com · Thu Oct 01 10:13:32 GMT 2026

प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

सभाको आजको बैठकले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘भुक्तानी तथा फछ्र्याैट (पहिलो संशोधन) विधेयक, २०८३ र ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)