मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भुटानमाथि क्यान–११ को जित

ratopati.com · Thu Oct 01 10:29:34 GMT 2026

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखरा आएको भुटान पुरुष क्रिकेट टोलीले लगातार तेस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो अभ्यास खेलमा भुटान क्यान–११ सँग १३ रनले पराजित भएको हो । यसअघि भुटान गण्डकी प्रदेशसँग खेलेका दुवै अभ्यास खेलमा पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)