सल्यानमा ओडारमा लुकाएका ८ थान भरुवा बन्दुक बरामद
ekantipur.com · Thu Oct 01 10:29:15 GMT 2026

सल्यानमा ओडारमा लुकाएका ८ थान भरुवा बन्दुक बरामद
स्थानीयको सूचनापछि प्रहरीले बन्गाड कुपिण्डे नगरपालिका–७ र १२ का सामुदायिक वनका ओडारबाट चार–चार थान बन्दुक बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)