मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्विर पुस्तकमा पनौती पहिले र अहिले’

kalakarmi.com · Wed Dec 22 00:12:37 GMT 2021

काठमाडौं- झण्डै ५० वर्षअघिको पनौती र आजको पनौतीलाई नयाँ पुस्ताले अब तस्विर पुस्तकमा देख्न पाउने भएको छ ।

विसं २०२८ सालतिरको पनौतीका धार्मिक–सांस्कृतिक स्थल, मठमन्दिर देखेर प्रभावित भएका एकजना फ्रान्सेली समाजसेवकको प्रयासमा फ्रान्स सरकारको उदार सहयोगमा त्यहाँका मन्दिर देवलको पुनर्निर्माण तथा त्यसबेलाको पनौतीलाई छविकार प्रशान्त श्रेष्ठका तस्विरले पुस्तकको आकार पाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)