मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विस हिमनदीमा ५ दशमलव ५ प्रतिशत बरफ घट्यो

nagariknews.nagariknetwork.com · Thu Oct 01 10:20:06 GMT 2026

स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५ दशमलव ५ प्रतिशत गुमाएका छन्। अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।

ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)