भोटेकोशी र कालीगण्डकी विपद्बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति
nepalpress.com · Thu Oct 01 10:36:58 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ।
आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)