पर्यटकको रोजाईमा चाङ्गलुङ गुफा (फोटो फिचर)
gorkhapatraonline.com · Thu Oct 01 10:39:12 GMT 2026

तेह्रथुमको छथर गाउँपालिका–६, सुदापस्थित पर्यटकीय सम्भावना बोकेको चाङ्गलुङ गुफा पर्यटकको रोजाईमा पर्दै गएको छ । सडक सञ्जाल र आवश्यक पूर्वाधार विकाससँगै गुफा पर्यटकको रोजाईमा पर्दै गएको हो ।
करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा मझौलादेखि ठुला गरी करिब एक दर्जनभन्दा बढी गुफा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)