भोटेकोशी विपद्बारे अध्ययन गर्न राष्ट्रियसभाले बनायो विशेष समिति
nagariknews.nagariknetwork.com · Thu Oct 01 10:33:15 GMT 2026

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गरी दीर्घकालीन न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)