शुक्रबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
ratopati.com · Thu May 14 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल जेठ १ गते । शुक्रबार । इस्वी सन् २०२६ मे १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीम्म ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–त्रयोदशी, २ घडी ३५ पला, बिहान ६ बजेर १९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–अश्विनी, ३४ घडी ४२ पला, बेलुकी ७ बजेर १० मिनेट उप्रान्त भरुणी । योग–आयुष्मान, १९ घडी ५८ पला, दिउँसो १ बजेर १६ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ६ बजेर १९ मिनेट उप्रान्त भद्रा, बेलुकी ५ बजेर २१ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)