एक महिनामा भित्रिए ८८ हजार विदेशी पर्यटक, कहाँका कति ?
nepalnews.com · Thu Oct 01 10:47:06 GMT 2026

काठमाडौं। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन्।
नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन्। यसबाहेक श्रीलङ्काबाट सात हजार १०८, बांगलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानीस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)