नेकपा सांसदको प्रधानमन्त्रीलाई प्रश्न– रवि लामिछाने 'एभरेज' सांसद हुन् कि 'एभरेज' भन्दा तल?
setopati.com · Thu Oct 01 10:48:01 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले सांसदलाई 'एक्स्ट्रा अर्डिनरी', 'एभरेज' र 'बिलो एभरेज' गरी तीन तहमा वर्गीकरण गरेको प्रसंग उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुन तहमा पर्ने हुन् भनेर प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीले सांसदको स्तर निर्धारण गरेको विषयप्रति प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)