यसपालि दसैंमा खाद्यले खसीबोका र च्याङ्ग्रा नबेच्ने
bishowkhabar.com · Thu Oct 01 10:47:44 GMT 2026

काठमाडौं – दसैंमा बजार मूल्य नियन्त्रण गर्न हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालि भने ती पशु नबेच्ने भएको छ ।
खसीबोका खरिदबिक्रीबाट निरन्तर घाटा भएको र सडक अवरोधका कारण ढुवानीमा थप जोखिम बढ्ने देखिएपछि कम्पनीले यस वर्षको बजेट कार्यक्रममै खसीबोका तथा च्याङ्ग्रा खरिदबिक्रीको कार्यक्रम नराखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)