जीर्ण अवस्थामा चिया कारखाना
gorkhapatraonline.com · Thu Oct 01 10:53:57 GMT 2026

इलामको माई नगरपालिकामा रहेको चिलिमकोट चिया कारखाना जीर्ण भएको छ । विसं २०५७ सालमा नेपाल सरकारले ५० वर्षका लागि संघाई कम्पनीलाई लिजमा दिएको थियो । अहिले यो चिया कारखानाको भवन भत्किएर जीर्ण अवस्थामा छ ।
यहाँ रहेका चिया कारखानाका सामग्रीहरु पनि संघाई कम्पनीले अन्यत्र लगेपछि यो कारखाना बन्द अवस्थामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)