राष्ट्रियसभाद्वारा भोटेकोशी विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन
kendrabindu.com · Thu Oct 01 10:55:57 GMT 2026

काठमाडौं । राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम १ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)