प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन
rajdhanidaily.com · Tue Aug 16 23:08:01 GMT 2022
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।
आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म आयोगमा ८४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)