नापी सर्भेक्षककाे अकुत सम्पत्ति
janaaastha.com

नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठ भ्रष्टाचारमा तानिएका छन् । गैरकानूनी रुपमा अकुत सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । श्रेष्ठ २०५३ साउन २७ गते निजामती सेवामा प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)