राष्ट्रिय सभामा भोटेकोशी विपद्सम्बन्धी अध्ययन गर्न विशेष समिति गठन
annapurnapost.com · Thu Oct 01 11:03:19 GMT 2026

काठमाडौं : राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली,२०७५ को नियम १६७ बमोजिम एक सदस्य पछि थप गर्नेगरी ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)