मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आलंकारिक राष्ट्रपतिको ‘अस्वाभाविक’ सक्रियता : गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा डाकेर कार्यकारीको शैलीमा निर्देशन

nayapatrikadaily.com · Sat Jun 19 00:05:00 GMT 2021

आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएकी छिन् ।

संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्–राष्ट्रपतिको अन्तर्मनमा सक्रिय शक्तिको उपभोग गर्ने अभिलाषा देखिन्छ

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)