राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न ५१ जना प्रहरी नियन्त्रणमा
baahrakhari.com · Fri Mar 28 18:49:57 GMT 2025

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)