गृहमन्त्री लामिछानेले परिवर्तन गरे जन्मदिन मनाउने तरिका
kalakarmi.com · Sun Jan 01 00:46:57 GMT 2023
काठमाडौं– फिल्मकर्मी निकिता पौडेल लामिछानेले शनिवार आफ्नो जन्मदिन मनाइन् । गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेकी धर्मपत्नी पौडेलले यसपटकको जन्मदिन पृथक शैलीमा मनाइन् ।
फेसबुकमा एउटा तस्बिर सार्वजनिक गर्दै पौडेलले गृहमन्त्री श्रीमानको प्रस्तावमा जन्मदिनमा नयाँ चलन चलाएको भन्दै उनले जन्मदिनमा केक होइन, आफ्नै देशमा उत्पादित जुजु धौ (दही) काटेकी हुन् । मैनबत्ती निभाउने परम्परालाई त्याग्दै उनले दहीमाथि राखिएको दीयो बालेकी छिन् । निकिताले यसलाई एउटा मौलिक ढंगको बर्थडे सेलिब्रेसन भनेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)