मोरङ–६ को झडपमा शेखर कोइरालाको संलग्नता नरहेको सचिवालयको स्पष्टोक्ति
ratopati.com · Thu Oct 01 11:24:35 GMT 2026

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा बुधबार भएको झडप र तोडफोडको घटनामा पार्टीका शीर्ष नेता डा.शेखर कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।
डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अधिवेशनस्थलको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक दुष्प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)