सुदन किरातीको आक्रोश, ‘हाम्रो स्वाधीनता न गरी खाने, न मरी जाने अवस्थामा छ’
kathmandupati.com · Thu Oct 01 11:20:58 GMT 2026

काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालको स्वाधीनता आफ्नै बलमा सुरक्षित र समृद्ध बनाउन नसकिएको टिप्पणी गरेका छन्।
पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै किरातीले देशको स्वाधीनता अरूले बचाइदिएको भरमा टिकिरहेको र त्यसकै कारण नेपालले आफ्नै विकासको बाटो निर्माण गर्न नसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)