एमाले महाधिवेशन: पदाधिकारी संख्या १९ पुर्याउने प्रस्ताव, कुन-कुन थप्ने भन्नेबारे छलफल जारी
setopati.com · Fri Nov 26 18:08:55 GMT 2021
नेकपा एमालेको जारी दसौं महाधिवेशन क्रममा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने प्रस्ताव गरेका छन्। यसअघि पदाधिकारी संख्या १५ थियो।
आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि ओलीले सबैलाई समेटेर लैजाने उद्देश्यअनुरूप यस्तो प्रस्ताव ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)