मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरआँगनमै सबस्टेसन बनाउन खोज्दा स्थानीय आन्दोलित, राप्रपा नेत्री कुन्तीको ऐक्यबद्धता

lokaantar.com · Mon Jan 02 23:42:53 GMT 2023

काठमाडौं जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्ने शंखरापुर–३ मा अपर तामाकोशी जलविद्युत् परियोजनाको सबस्टेसन बन्ने भएपछि स्थानीय वासिन्दा आन्दोलित बनेका छन् ।

घरआँगन भएकै ठाउँमा सबस्टेसन नबनाई बस्ती नभएको ठाउँमा स्थानान्तरण गर्नुपर्ने भन्दै स्थानीय आन्दोलन गरिरहेका छन् । स्थानीयको आन्दोलनमा सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेत्री कुन्तीदेवी पोखरेलले ऐक्यबद्धता जनाएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)