दुवै पक्षका महाधिवेशनमा शेखर कोइराला तटस्थ
kendrabindu.com · Thu Oct 01 11:26:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीका संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएका छुट्टाछुट्टै महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् ।
कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको छ भने देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया सुरु गरेको छ । संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेको बेला देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)