पूर्वसांसद घनेन्द्र बस्नेतको निधनमा शोक प्रस्ताव पारित
ratopati.com · Thu Oct 01 11:30:11 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारकाे बैठकले पूर्वसांसद घनेन्द्र बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले बस्नेतको असामयिक निधनप्रति शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)