दसैँ–तिहार नजिकिँदै, चङ्गा पसलमा बढ्यो चहलपहल (फोटो फिचर)
gorkhapatraonline.com · Thu Oct 01 11:31:43 GMT 2026

हिन्दुहरूको महान् चाड बडादसैँ नजिकिएसँगै काठमाडौँको असन क्षेत्रमा चङ्गा, लट्टा र धागोको कारोबार बढ्न थालेको छ ।
दसैँको लामो बिदामा रमाइलो गर्ने क्रममा पिङ खेल्ने तथा चङ्गा उडाउने पुरानो परम्परा रहेकाले चङ्गा र लट्टाको व्यापार बढेको व्यापारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)