तटस्थै रहे शेखर, गएनन् देउवा पक्षको वडा अधिवेशनमा पनि
canadanepal.com · Thu Oct 01 11:31:42 GMT 2026

काठमाडौं - कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर देउवा समूह दुवैले गरेको महाधिवेशनमा सहभागी भएनन् ।
संस्थापन पक्षको अहिले क्षेत्रीय अधिवेशन जारी छ । असोज १८ गते १५औं महाधिवेशनको उद्घाटन छ । देउवा समूहले भने बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)