सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा राजनीतिक विषयमा टिप्पणी गर्न रोक
barnanmedia.com · Thu Oct 01 11:25:16 GMT 2026

प्रस्तावित संघीय निजामती सेवा विधेयक, २०८३ ले सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा राजनीतिक विषयमा टिप्पणी गर्न रोक लगाउने व्यवस्था गरेको छ।
सरकारले बिहीबार संघीय संसद्मा दर्ता गरेको विधेयकको दफा ८८ मा निजामती कर्मचारीले कुनै राजनीतिक दल वा त्यसका पदाधिकारीको पक्ष वा विपक्षमा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट टिप्पणी गर्न नपाउने प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)