इरानको कुन शक्तिका कारण ट्रम्प पछि हटेका हुन् ?
baahrakhari.com · Sun Jan 18 17:59:00 GMT 2026

काठमाडौं । पछिल्लो समय के लाग्थ्यो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध सैन्य कारबाही गर्ने मन बनाइसकेका छन् । यो आशंकालाई थप बल तब मिल्यो जब अमेरिकाले इरानसम्बन्धी सल्लाहकार सूचना जारी गर्यो ।
मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो एयर बेस कतारस्थित आफ्नो अल–उदैद एयर बेसबाट केही सैनिकहरूलाई हटाउने आदेश जारी गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)