ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
ratopati.com · Thu Oct 01 11:41:06 GMT 2026

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकका हक अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोगले ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजबाट सम्मान, संरक्षण तथा अधिकारमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)