आन्दोलन, द्वन्द्व र प्राकृतिक प्रकोपका घाइतेलाई भेरी अस्पतालमा निःशुल्क उपचार
gorkhapatraonline.com · Thu Oct 01 11:43:05 GMT 2026

नेपालगञ्जस्थित भेरी अस्पतालमा विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते भएकाहरूले निःशुल्क औषधोपचार सेवा पाउने भएका छन् ।
नेपालमा भएका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेको निःशुल्क औषधोपचार गरेबापत अस्पताललाई शोधभर्ना दिने कार्यविधि, २०८२ अनुसार त्यस्ता घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)