देउवा समूहको महाधिवेशन प्रक्रियामा गएनन् इतर पक्षका यी नेता
baahrakhari.com · Thu Oct 01 11:43:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सुरु गरेको सो समूहको १५औँ महाधिवेशन प्रक्रियामा इतर पक्षका केही प्रभावशाली नेताहरू सहभागी भएनन् ।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि डा. शेखर कोइराला पक्षधर नेताहरूसम्मले देउवा पक्षको महाधिवेशन प्रक्रियाबाट दूरी बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)