इजरायलको उत्तरी क्षेत्रबाट ७३ जना नेपाली विद्यार्थीको उद्धार
nepalviews.com · Mon Oct 09 16:52:57 GMT 2023
काठमाडौं । इजरायलको उत्तरी सीमावर्ती क्षेत्र जरित मोशवमा रहेका ७३ नेपाली विद्यार्थीलाई उद्धार गरेर सुरक्षित स्थाना लगिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्ले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)