मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका सचिवहरूको जिम्मेवारी हेरफेर

ratopati.com · Thu Oct 01 11:45:10 GMT 2026

हेटाैँडा। बागमती प्रदेश सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

प्रदेशका मन्त्रालयहरू गाभिएपछि प्राविधिक तथा कार्यक्षेत्रगत जटिलताका बिच सरकारले एक मन्त्रालयमा २/२ जना सचिव हनेगरी जिम्मेवारी तोकिएको छ । यद्यपि प्रदेश सरकारको हालैको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) भने मन्त्रालयहरूमा एक दरबन्दी रहने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)