इजिप्टको समूहले इबोलाविरूद्धको खोप विकास गर्दै
lokaantar.com

इजिप्टको एक औषधि कम्पनीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको घातक इबोला प्रजातिका विरुद्ध सम्भावित खोप विकास गरिरहेको बिहीबार घोषणा गरेको छ ।
कम्पनीले भनेको छ, “इजिप्टको मिनाफार्मले महामारी तयारी नवप्रवर्तन समिति (सिइपिआई) बाट बन्डिबुग्यो प्रजातिको इबोलाविरुद्धको खोप बनाउन एक करोड ६५ लाख ५० हजार अमेरिकी डलरसम्म पाउने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)