झापाका तीन आँखा स्वास्थ्यकर्मीलाई भारतमा अन्तर्राष्ट्रिय ‘आईएसीओआईएन अवार्ड’ प्रदान
ratopati.com · Thu Oct 01 11:53:30 GMT 2026

झापा । झापास्थित मेची आँखा अस्पतालमा कार्यरत तीन जना स्वास्थ्यकर्मी तथा चिकित्सकहरू भारतको कोलकातामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिष्ठित ‘आईएसीओआईएन अवार्ड’बाट सम्मानित भएका छन्।
भारतको कोलकातास्थित न्यू टाउन कन्भेन्सन सेन्टरमा सम्पन्न ‘एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिस्ट्स अफ इन्डिया’ को २५औँ अन्तर्राष्ट्रिय भेला तथा १६औँ वार्षिक सम्मेलनमा उनीहरूलाई पुरस्कृत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि भारतका पूर्व राष्ट्रपति रामनाथ कोविन्द र विशिष्ट अतिथि नेपालका पूर्व राष्ट्रपति डा.रामवरण यादवले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)