मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापतिमा गगन पक्का जस्तै, महामन्त्रीमा हुनसक्छ 'दह्रो भिडन्त' !

lokaantar.com

नेपाली कांग्रेसमा शेरबहादुर देउवा शक्तिमा हुँदा नेता बालकृष्ण खाँणको प्रभाव र रवाफ राम्रै जम्थ्यो । देउवाका विश्वासपात्रको रूपमा उनले पार्टीभित्र र राज्यसत्तामा ‘सत्ता–शक्ति’सहितको राजनीति गरे ।

कतिपय नेता त उनलाई शेरबहादुर देउवा र उनको समूहको उत्तराधिकारीका रूपमा समेत टिप्पणी गर्थे, किनभने नेविसंघ‚ तरूण दलजस्ता प्रभावशाली भातृ संगठनमा नेतृत्व लिएर उदाएका कमै नेतामा खाँण पर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)