चुनावी ‘भाषण’ बन्दै एमसीसी
lokaantar.com · Mon Mar 14 23:57:04 GMT 2022
सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ ।
सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)