मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

lokaantar.com · Tue Dec 06 00:40:03 GMT 2022

कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो ।

स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)