मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले लिन लागेका हुन् सन्यास ? पोर्चुगलको क्याम्प छाडेर अचानक पुगे म्याड्रिड

kathmandupati.com · Thu Oct 01 12:08:23 GMT 2026

काठमाण्डु- क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर टुंग्याउन लागेको चर्चा सुरू भएको छ। तर, उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा भने गरिसकेका छैनन्।

डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छाडेर स्पेनको राजधानी म्याड्रिड पुगेपछि उनको भविष्यलाई लिएर प्रश्न उठेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)