राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’ का तीन अग्रणी अभिनेत्री सम्मानित
kalakarmi.com · Thu Oct 01 12:13:34 GMT 2026

काठमाडौं- राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली फिल्म इतिहासको पहिलो फिल्म ‘आमा’ लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ ।
बिहिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली फिल्मको पहिलो पुस्ताका कलाकार तथा ‘आमा’ फिल्मका तीन अग्रणी अभिनेत्री भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)